26 Nov 2024
AECC Nepal to host Multi Destination Education Fair and USA Admission Day

AECC नेपाल ले यहि आउदो बिहिबार , मंगसिर11 गते काठमाडौँ  निशुल्क Multi Destination Education fair  र मंगसिर १३ गते पोखरा मा  USA Admission Day आयोजना गर्ने भएको छ। यस कार्यक्रम मा सहभागी हुने सबै बिध्यार्थीहरुले निम्न सेवाहरु प्राप्त गर्न सक्नेछन :

  • 40+  विश्वविद्यालय / कलेज प्रतिनिधिहरूसँग प्रत्यक्ष परामर्श (काठमाडौँ)
  • १००% सम्म को छात्रवृत्ति, कार्यक्रम, पाठ्यक्रम का बारे जानकारी
  • नि:शुल्क भिसा/आर्थिक मार्गदर्शन
  • IELTS/PTE/TOEFL/SAT/GRE का  कक्षाहरूमा ६०% छुट

साथै FREE Ticket to Australia र दिमागी खेलहरु खेली आकर्षक गिफ्ट ह्याम्पर्स हरु पनि जित्न सक्नुहुनेछ।

रजिस्ट्रेसनका लागि :

कार्यक्रम को विवरण :

Multi Destination Education Fair

मिति र समय: मंगसिर11, २०८१ , मंगलबार  , ११ देखि ४ बजे सम्म

स्थान: AECC काठमाडौँ office , ९ तल्ला

गुगल म्याप : https://maps.app.goo.gl/आ७प्फ्र्हे८४गVगZर्फ्न६

 

Only USA admission day

मिति र समय:   मंगसिर १३ , २०८१ , आइतबार ,  ११ देखि ४  बजे सम्म

स्थान: AECC Pokhara office,  पोखरा ट्रेड मल्ल, ३ तल्ला,

गुगल म्याप : https://bit.ly/४ब्ण४वुव